देउखुरी बहुमुखी क्याम्पसमा जर्नल सम्पादन क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन हुने
दाङ - देउखुरी बहुमुखी क्याम्पसले यही जेठ १७ गतेदेखि जेठ २१ गतेसम्म…
समावेशीताका आधारमा मन्त्री बनाउने कांग्रेसको निर्णय
दाङ - नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशले अब बन्ने प्रदेश सरकारको मन्त्री बनाउने…
मल अभावले किसान मर्कामा, समस्या समाधान गर्न सांसद विश्वकर्माको सरकारसँग माग
दाङ - लुम्बिनी प्रदेश सभा सदस्य लोका विश्वकर्माले किसानहरूले मल तथा बिउको…
विपदका बेला सबै एकजुट भएर सामना गरौँ – प्रमुख चौधरी
दाङ - लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले विपदका बेला सबै एकजुट भएर…
बालमैत्री स्थानीय शासन कार्यान्वयनमा जोड, बालश्रम अन्त्य गर्न सबैको सहकार्य आवश्यक : उपप्रमुख योगी
दाङ - लमही नगरपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा बालमैत्री…
मेलमिलापबाट समाधान गर्दा समाजमा सम्बन्ध पनि कायम रहन्छ – उपप्रमुख तथा संयोजक योगी
लमही नगरपालिका न्यायिक समितिले नगरबासीलाई सरल, सहज तथा छिटो रूपमा न्यायिक सेवा…
उपभोक्तालाई सीप सिकाएर आत्मनिर्भर बनाउँदै सामुदायिक वन
दाङ - स्थानीय नागरिकलाई सीप, रोजगारी र उद्यमशीलतासँग जोड्ने उद्देश्यले लमही नगरपालिका…
समावेशीकरण नीति निर्माणमा सबैको सहभागिता आवश्यक – उपप्रमुख योगी
दाङ - थारु महिला उत्थान केन्द्र अन्तर्गत सञ्चालित साहस परियोजनाको आयोजनामा लमहीमा…
लमही नगरपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
दाङ - लमही नगरपालिका आजदेखि औपचारिक रूपमा “पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका”…
भूमी अधिकार मञ्चले नगरपालिकामा बुझायो ज्ञापनपत्र
दाङ - भूमि अधिकार मञ्च लमही नगरपालिका समितीका संयोजक शामसोन गिरी सहितको…
